Aamsanchar

पितृको सद्गतिको कामना गर्दै अर्जुनधारा जलेश्वरधाममा महादीपदान

Author Image
आइतवार, मंसिर २४, २०८०

झापा – दिवंगत पितृको सद्गतिको कामना गर्दै पुर्वकाे  पशुपतिनाथले परिचित अर्जुनधनरा जलेश्वरधाम सहित देशभरका शिवालयमा गरिने महादीपदानका लागि लाखौँ भक्तजनको भीड लागेको छ।

प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीको बेलुकीदेखि देशभरका शिवालयमा यो मेला लाग्ने गर्छ।  देशभरका शिवालयमा अहिले बेलुकी दिवंगत पितृका नाममा बत्ती बालिएको छ।

मंसिर २५ गते सोमबार बिहान दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ। यसका लागि आज बिहानैदेखि भक्तजन  आएका छन्। प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण चतुर्दशीको बिहान अर्जुनधनरा जलेश्वर धामलगायत देशभरका शिवालयमा शतबीज छर्ने गरिन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर