Aamsanchar

पूजा गर्नका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक जनाकाे ज्यान गयाे

Author Image
सोमवार, पौष २, २०८०

सप्तरी – माटोको ढिस्कोले पुरिएर सप्तरीमा एकजनाको ज्यान गएको छ ।

सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका(४ बनौलीका ४२ वर्षीय पर्शुराम यादवको माटोको ढिस्कोले पुरिएर ज्यान गएको हो ।

नदीको किनारमा पूजा गर्नका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर घाइते हुनुभएका उहाँको उपचारका क्रममा छिन्नमस्ता अस्पताल राजविराजमा ज्यान गएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर