Aamsanchar

आजकाे माैसम

Author Image
मङ्गलवार, पौष १०, २०८०

काठमाडौं – सुदूरपश्चिम, कोशी र गण्डकी प्रदेशमा आशिंक बदली भए पनि आज देशभरको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागे पनि क्रमशः हट्नेछ।

आगामी तीन दिन ठूलो बदली, वर्षा र हिमपातको खासै सम्भावना नरहेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए।

मंगलबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६।५ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसो अधिकतम तापक्रम १७ देखि १९ सम्म रहने छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर