Aamsanchar

पोखराको सबैभन्दा पुरानो मन्दिर

Author Image
मङ्गलवार, पौष १०, २०८०

पर्यटन नगरी पोखरामामा रहेको विन्ध्यवासिनी मन्दिर । यो मन्दिर पोखरामा निर्माण भएका अरु मन्दिरहरू मध्ये सबैभन्दा पुरानो मन्दिर हो। पोखराको २, मिरुवामा अवस्थित यो हिन्दु मन्दिर धार्मिक सँगै पर्यटकीय दृष्टिले पनि प्रसिद्ध रहेको छ ।  फोटो : बिनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर