काठमाडौं – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभाको टिकट पाएका छन् ।
राष्ट्रियसभा निर्वाचनका लागि उमेदवार चयन गर्न बसेको कांग्रेस संसदीय बोर्डको बैठकले सिटौलालाई टिकट दिने निर्णय गरेको हो ।
उनी टिकट पाएर बैठकबाट निस्किएका छन् । अरू उमेदवारको नाम टुंगो लगाउन संसदीय बोर्डको बैठक जारी छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
1
Views: 125