Aamsanchar

कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभाको टिकट पाएर बैठकबाट निस्किए

Author Image
आइतवार, पौष २२, २०८०

काठमाडौं – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभाको टिकट पाएका छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि उमेदवार चयन गर्न बसेको कांग्रेस संसदीय बोर्डको बैठकले सिटौलालाई टिकट दिने निर्णय गरेको हो ।

उनी टिकट पाएर बैठकबाट निस्किएका छन् । अरू उमेदवारको नाम टुंगो लगाउन संसदीय बोर्डको बैठक जारी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर