Aamsanchar

गाईको बाच्छी काट्ने दुई जना मासुसहित पक्राउ

Author Image
बुधवार, पौष २५, २०८०

काठमाडौं – गाईको मासुसहित चितवनबाट दुईजना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका १ गोब्रेनीबाट रामगोपाल तामाङ र उनका छोरा मसिने तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

घरमै गाईको बाच्छी काटेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई मासुसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले करिब २० किलो मासु बरामद गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर