Aamsanchar

आज सुनको भाउ

Author Image
सोमवार, माघ १, २०८०

काठमाण्डाै – आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलाको १ लाख १९ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भने भाउ घटबढ नभएको महासङ्घले जनाएको छ । आज चाँदीको भाउ हिजो जस्तै तोलाको १ हजार ४ सय २० रुपैयाँ निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर