Aamsanchar

बसको ठक्करबाट पैदलयात्रीको ज्यान गयाे

Author Image
सोमवार, माघ १, २०८०

काठमाण्डौ – स्याङ्जाको कालीगण्डकी–७ आँधीमुहान ड्यामको भित्री सडक खण्डमा बसको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ ।

कालीगण्डकी जयपतेबाट रिडी गइरहेका ग १ ख ४१५० नम्बरको बसले आज बिहान स्थानीय ३० वर्षका अजित बोटेलाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट बोटेको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर