Aamsanchar

नक्कली शैक्षिक प्रमाणपत्र बनाएर क्लिनिकहरूमा काम गर्ने डाक्टर पक्राउ

Author Image
सोमवार, माघ ८, २०८०

काठमाडौं – प्रहरीले एक नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर विभिन्न क्लिनिकहरूमा काम गर्ने गरेको खुलेको छ । पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर