Aamsanchar

बाह्रदशीमा एक युवा मृ*त फेला, घटना शंकास्पद भएको भदै प्रहरीले अनुसन्धान गर्दै

Author Image
शुक्रवार, माघ १२, २०८०

राजगढ । झापाको बाह्रदशीका एकजना युवा मृत अवस्थामा भेटिएका छन् । उनको मृत्युबारे झापा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

राजगढमा जारी महोत्सवमा रमाइलो गरेर फर्किएका साविक राजगढ–८ का रविन उप्रेती माघ ११ गते मध्यरातमा त्रिवेणीचोकमा मृत अवस्थामा भेटिएका थिए ।

उप्रेतीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हुनसक्ने स्थानीयले अनुमान गरे पनि घटना शंकास्पद देखिएकाले प्रहरीले स्थलगत अनुसन्धान गर्ने जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर