Aamsanchar

बरेलीमा आगलागीमा परि एकै परिवारका पाँच जनाको ज्यान गयाे

Author Image
सोमवार, माघ १५, २०८०

भारतको उत्तर प्रदेशको बरेलीमा आगलागीमा परि एकै परिवारका पाँच जनाको ज्यान गएको छ।

बरेलीको एउटा घरमा हिजो भएको आगलागीमा परि अजय कुमार, श्रीमती अनिता र उनीहरुका तीन जना छोराछोरीको ज्यान गएको हो।

घरमा बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने अुमान गरिएको बीबीसी हिन्दीले जनाएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर