Aamsanchar

पत्रकार मुखियालाई दुर्गा मावि गरामनीकाे सम्मान

Author Image
बुधवार, माघ १७, २०८०

बिर्तामोड- पत्रकारितामार्फत सामाजिक रूपान्तरण अभियानमा योगदान गरेको जनाउँदै दुर्गा मा.वि गरामनीले पत्रकार इन्द्रजित मुखियालाई सम्मान गरेको छ । दुर्गा मावि गरामनीले बुधबार ६८ औँ वार्षिक उत्सवका अवसरमा मुखियालाई सम्मान गरेको हो ।

समारोहका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सम्मानपत्र प्रदान गर्नुभयो । आँगन एफ.एमका प्रबन्ध निर्देशक तथा नेपाल टेलिभिजनका झापा संवाददाता मुखिया अढाई दशक अघिदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर