Aamsanchar

 एक युवती मृ*त फेला, घटना शंकास्पद 

Author Image
बिहिवार, माघ १८, २०८०

सर्लाही। सर्लाहीमा एक युवती मृत फेला परेकी छन् । बलरा नगरपालिका–४ जब्दीस्थित आफ्नै घरमा २१ वर्षीया  पूजा देवी मृत फेला परेकी हुन् ।

मंगलबार राति शंकास्पद अवस्थामा पूजा मृत फेला परेपछि उनका पति छोटेलाल सहनी र ससुरा जयनारायण सहनी फरार भएका छन् । जसले घटना शंकास्पद देखिएको हो । मृतक पूजा देवीको घाँटीमा डामसमेत देखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर