Aamsanchar

सुनचाँदीको भाउ

Author Image
शुक्रवार, माघ १९, २०८०

काठमाण्डौ –आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको हो ।

हिजो तोलाको १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १९ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलाको १४ सय १० रुपैयाँ रहेको चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ बढेर १४ सय १५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर