Aamsanchar

सोलुखुम्बुको खुम्बु क्षेत्र पुगेका दुई जना विदेशी नागरिकको मृ*त्युु

Author Image
आइतवार, फागुन ६, २०८०

झापा –भ्रमणका लागि सोलुखुम्बुको खुम्बु क्षेत्र पुगेका दुई जना विदेशी नागरिकको ज्यान गएको छ ।

बेलायती नागरिक ४२ वर्षकी एलिजाबेथ डायरो र चिनियाँ नागरिक २६ वर्षका वइनश्व डोङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

बेलायती नागरिक डायरोका गोरक्सोपमा रहेको एक होटलमा बास बसेको बेला बेहोस भएर ज्यान गएको हो । यस्तै, चिनियाँ नागरिकको रेन्जोला पास गरेर फर्किने क्रममा बाटोमा ज्यान गएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर