Aamsanchar

बालुवाटारबाट मिटरब्याज पीडित पक्राउ

Author Image
बुधवार, फागुन २३, २०८०

काठमाडौँ – प्रहरीले मिटरब्याज पीडितलाई बुधवार बालुवाटारबाट पक्राउ गरेको छ। मिटरब्याजीविरुद्ध आन्दोलनरत किसान प्रदर्शनका लागि बालुवाटार पुगेका थिए।

करिब ६ जनालाई प्रधानमन्त्रीनिवास अगाडि तीन नम्बर गेटबाट पक्राउ गरिएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर