Aamsanchar

जुत्ताचप्पल फुकालेर मिटरब्याज पीडितकाे प्रदर्शन

Author Image
आइतवार, फागुन २७, २०८०

काठमाडौँ – मिटरब्याज पीडितले न्याय मार्चको ४१ औँ दिन आज भद्रकालीमा जुत्ताचप्पल फुकालेर प्रदर्शन गरेका छन्।

उनीहरूले भृकुटी मण्डपबाट मार्चपास गर्दै भद्रकालीमा गएर जुत्ताचप्पल फुकालेर प्रदर्शन गरेका हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर