Aamsanchar

अफिम खेती प्रहरीद्वारा नष्ट

Author Image
मङ्गलवार, फागुन २९, २०८०

हेटौँडा – सशस्त्र प्रहरी बलले मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–९ स्थित कान्द्राङमा करिब ५ बिघामा लगाइएको अफिम खेती नष्ट गरेको छ।

सशस्त्र प्रहरी बलको नं. १४ गण मकवानपुर, स्थानीय प्रहरी र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको संयुक्त टोलीले सोमवार उक्त अफिम खेती नष्ट गरेको हो।

मंगलवार सशस्त्रले सोही गाउँपालिकाको रुन्चेवाङ्ग इलाकामा गरिएको अफिम खेती नष्ट गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर