Aamsanchar

मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार

Author Image
शुक्रवार, चैत २, २०८०

काठमाडौं – रौतहटमा एक मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको छ। परोहा नगरपालिका-९ स्थित शिव मनी ट्रान्सफरका सञ्चालक नितेश साहमाथि गोली प्रहार भएको हो।

उनीमाथि गोली प्रहार भएको रौतहट -२ का सांसद किरण साहले संसद बैठकमा जानकारी गराएका थिए। उनले घटनका दोषी पत्ता लगाइ कडा कारवाही गर्न माग गरे।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर