Aamsanchar

बिराटनगरमा एक स्टाफ नर्सको शव डेराको बाथरूममा फेला

Author Image
शुक्रवार, चैत २, २०८०

विराटनगर –मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या भएको छ । हत्या हुनेमा सिरहा घर भएकी चन्द्रीका कुमारी दास रहेको प्रहरीले जनाएको छ ।

उनको शव अस्पताल नजिकै रहेको डेराको बाथरूममा फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)