Aamsanchar

‘चेरी’ फूलले उपत्यकामा बढाएकाे सुन्दर्ता

Author Image
शनिवार, चैत ३, २०८०

काठमाडौं- अहिले भृकुटीमण्डपको पार्कदेखि काठमाडौँ उपत्यका विभिन्न सडक छेउ थरीथरीका फूलले सुन्दर देखिएका छन् । वसन्त ऋतुको आगमनसँगै उपत्यकाका सडक किनारा र पार्क छेउछाउका बोटबिरुवामा नयाँ पालुवासँगै फूल फुल्न थालेपछि थप सुन्दरता बढेको छ ।

 

काठमाडौँमा फुल्ने यी फूललाई जापानी भाषामा ‘साकुरा’, अङ्ग्रेजीमा ‘चेरी ब्लसम’ अनि नेपालीमा रैथाने पैँयू र आरुका नामले चिनिन्छ । उपत्यकामा ‘चेरी’ फूलले सौन्दर्य बढाएको छ । ढकमक्क फुलेका पैँयू र आरु प्रजातिका यी फूलहरूले वसन्त ऋतुलाई स्वागत गरिरहेको भान हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर