Aamsanchar

सांसद अन्सारीको निधन

Author Image
आइतवार, चैत ४, २०८०

काठमाडौं – प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको हृदयाघातबाट निधन भएको छ। जसपाबाट समानुपातिका सांसद उनलाई घरमै हृदयाघात भएपछि उपचारका लागि सिभिल अस्पताल पुर्‍याइए पनि अस्पतालले मृतक घोषणा गरेको थियो।

२०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन्।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद मनोनीत भएकी थिइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर