काठमाडौँ – पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा रिहा भएका छन्।
सुन तस्करी प्रकरणमा मुछिएका उनलाई जिल्ला अदालत काठमाडौँले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए।
उनलाई सिआइबीले फागुन १४ गते पक्राउ गरेको थियो।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 66