Aamsanchar

नक्सालस्थित भाटभटेनी नजिकै बिजुलीको पोलमा आगलागी

Author Image
बिहिवार, चैत १५, २०८०

काठमाडौं – काठमाडौंको नक्सालस्थित भाटभटेनी नजिकै बिजुलीको पोलमा आगलागी भएको छ। अहिले प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। विद्युत सर्ट भएर आगलागी भएको जनाइएको छ।

आगलागीबाट बिजुलीको पोलमा बाँधिकाएका ताराहरू जलेका छन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर