Aamsanchar

महालेखापरीक्षकमा तोयम सिफारिस

Author Image
आइतवार, चैत १८, २०८०

काठमाडौं – महालेखापरीक्षकमा तोयम रायमाझीलाई सिफारिस गरिएको छ।

आज विहान बसेको संवैधानिक परिषद्को बैठकले रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरेको परिषद्की सदस्य उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन्।

रायमाझी राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर