Aamsanchar

दुईवटा मोटरसाइकल ठोक्किदा २५ वर्षीय युवकको मृ*त्यु

Author Image
आइतवार, चैत १८, २०८०

रौतहट – दुईवटा मोटरसाइकल ठोक्किदा रौतहटमा एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बौधीमाई नगारपालिका- इनर्वारी का २५ वर्षीय सुरेश पासवान रहेका छन् ।

परोहा नगरपालिकाको बसन्तपट्टी र लौकाहाको बीचमा भएको दुर्घटनामा परि गम्भीर घाइते भएका पासवानलाई थप उपचारका लागि विरगञ्ज पठाइएकोमा उपचारको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।

बौधीमाई नपा-४ इनर्वारीका पासवान र परोहा नगरपालिका जिगडवाका अलियासको मोटरसाइकल ठोक्किएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 20

प्रतिक्रिया (०)