Aamsanchar

मोरङमा बनाइएको गाईकाे प्रतिमा

Author Image
मङ्गलवार, चैत २०, २०८०

मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित नयाँ वृन्दावन गौशाला परिसरमा रहेको गाईको प्रतिमा । जमिन सतहबाट १३ फिट अग्लो संरचना बनाइ त्यसमाथि ३६ फिट ३ इन्च उचाइमा निर्माण गरिएको गाईको प्रतिमा विश्वकै अग्लो रहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर