Aamsanchar

नुहाउन हिँडेकी बालिकाको भीरबाट खसेर मृ*त्यु

Author Image
बिहिवार, चैत २२, २०८०

मुगु : घरबाट नुहाउन हिँडेकी बालिकाको भीरबाट खसेर मृत्यु भएको छ। छायानाथ रारा नगर पालिका-९ की १२ वर्षीया भूमिका रोकायाको भीरबाट खसेर मृत्यु भएको हो।

छायानाथ रारानगर पालिका-९ घर भएकी उनी आमासँग सदरमुकाम गमगढीस्थित न्युरोडमा भाडामा बस्दै आएकी थिइन्।

बिहीबार बिहान साढे १० बजे आफ्नो बस्ने कोठाबाट नुहाउनका लागि खोलामा जाँदै गर्दा चैना भीरमा खस्दा मृत्यु भएको उनका आफन्तले बताएका छ्न्।

 

प्रहरी र स्थानीयले उद्धार गरेर जिल्ला अस्पतालमा लगिएको भए पनि अस्पतालले मृत घोषणा गरेको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)