Aamsanchar

सुनचाँदीको भाउ

Author Image
शुक्रवार, चैत २३, २०८०

काठमाण्डौ – दुई दिनसम्म लगातार बढेको सुनचाँदीको भाउ आज घटेको छ । आज सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख ३२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख ३४ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेर तोलाको १ हजार ६ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।

हिजो चाँदीको भाउ तोलाको एक हजार ६ सय ५० रुपैयाँ थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर