Aamsanchar

नेपाल प्रहरीका ६ एसपीको सरूवा

Author Image
शनिवार, चैत २४, २०८०

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ७ वटा जिल्लाका एसपी सरुवा गरेको छ ।

मधेस प्रदेशसहित ६ वटा जिल्लामा अवधि नपुग्दै एसपीहरूको सरूवा गरिएको हो ।

जसअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा तुलबहादुर कार्की, नुवाकोटमा शान्तिराज कोइराला, बारामा महेन्द्र खड्का, रौतहटमा दिलीप घिमिरे, सर्लाहीमा रविन्द्र सिंह, महोत्तरीमा नकुल पोखरेल र धनुषामा भुवनेश्वर तिवारीलाई सरूवा गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर