Aamsanchar

मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

Author Image
सोमवार, चैत २६, २०८०

काठमाण्डौ – आज पहाडी क्षेत्रको एक–दुई ठाउँमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाका मौसमविद सरोज पुडासैनीका अनुसार कोशी र मधेश प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना छ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकोे महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर