Aamsanchar

छिन्नमस्ता मन्दिरमा विशेष पूजा गर्न राष्टपति सप्तरीमा

Author Image
मङ्गलवार, चैत २७, २०८०

राजविराज – राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी पुगेका छन्। छिन्नमस्ता गाउँपालिका-३ स्थित सखडास्थितेत्र छिन्नमस्ता मन्दिरमा विशेष पूजामा सरिक हुन उनी त्यहाँ पुगेका हुन्।

राष्ट्रपति पौडेलबाट हुने विशेष पूजाको सम्पूर्ण तयारी भएको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए। उनको स्वागतका निम्ति सबै गाउँवासीलाई आमन्त्रण गरेको चौधरीले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर