Aamsanchar

राप्रपाकाे प्रदर्शनीमा प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहरा प्रहार

Author Image
मङ्गलवार, चैत २७, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुसले निषेधित क्षेत्र तोडेका छन्। सिंहदरबारको मूल गेटअगाडि भद्रकालीबाट माइतीघर मोडिने क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले केही सेल अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको छ।

सरकारलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले आफ्नो माग पूरा गर्न दबाव सिर्जना गर्न जनप्रदर्शन गरेको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर