Aamsanchar

चिकित्सा शिक्षा आयोगको प्रतिवेदन-२०७४ सार्वजनिक

Author Image
बुधवार, चैत २८, २०८०

काठमाडौं । चिकित्सा शिक्षा आयोगको प्रतिवेदन(२०७४ सार्वजनिक गरिएको छ ।

बुधबार शिक्षा मन्त्रालयले आयोगको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर अध्यक्षको अध्यक्षतामा बनेको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले २०७४ मा तत्कालिन सरकारलाई बुझाएको थियो । उक्त आयोगमा अध्यक्ष कार्कीसहित डा। उपेन्द्र देवकोटा सदस्य र शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतम सदस्य सचिव थिए ।

उक्त प्रतिवेदनले चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन,परीक्षा लगायतका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको सुझाव दिएको थियो ।

प्रतिवेदन शिक्षा मन्त्रालयको यस लिंकबाट हेर्न सकिन्छ : https://moest.gov.np/post/4_661660abcb68d

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)