Aamsanchar

दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ युवाको ज्यान गयाे

Author Image
बिहिवार, चैत २९, २०८०

भोजपुर – भोजपुरको आमचौक गाउँपालिका–१० स्थितमा दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ।

बुधबार दिउँसो १ बजे आमचोक– ६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राईको दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ।

उनीहरुको शवलाई पोष्टमाटमको लागि धरानको घोपा पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर