

काठमाडौं – बाजुराको बाह्रबिसे केन्द्रबिन्दु बनाएर शुक्रबार भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ५३ मिनेटमा ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

भुकम्पको धक्का सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामासमेत महसुस गरिएको थियो । यसअघि गत चैत ४ गते रसुवा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 55