Aamsanchar

आजको माैसम

Author Image
बुधवार, वैशाख ५, २०८१

काठमाण्डौ – आज पहाडी केही ठाउँको मौसम आंशिक बदली छ । अरु धेरै ठाउँमा मौसम सफा नै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ ।

महाशाखाका अनुसार आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हुरीबतास चल्न सक्ने सम्भावना छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज देशको मौसम अवस्था
शनिवार, जेठ १२, २०८१
आजकाे माैसम
मङ्गलवार, जेठ ८, २०८१