Aamsanchar

पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशलाई धरौटीमा रिहा गर्न आदेश

Author Image
शुक्रवार, वैशाख ७, २०८१

काठमाडौँ – रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । पुन पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा हुन् ।
शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतमा तीन दिन भएको बयान र थुनछेक बहसपछि यस्तो आदेश भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर