Aamsanchar

सुनचाँदीको मूल्य

Author Image
सोमवार, वैशाख १०, २०८१

काठमाण्डौ – सुनचाँदीको मूल्य आज घटेको छ । हिजो तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ यथावत् रहेको सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रवार सुनको भाउ तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो । आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार सात सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुन र चाँदीको मूल्य
आइतवार, चैत २२, २०८२
सुनकाे मुल्य
शुक्रवार, चैत २०, २०८२