Aamsanchar

घरको छतबाट लडेर एक जनाको ज्यान गयाे

Author Image
शुक्रवार, वैशाख १४, २०८१

काठमाडौं – भक्तपुरमा आफ्नै घरको छतबाट लडेर एक जनाको ज्यान गएको छ।

बिहीबार सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा राति साढे ९ बजे बजे सुवर्ण मानन्धर आफ्नै चार तले पक्की घरको छतबाट खस्दा उपचारको क्रममा राति ११ बजे मध्यपुर ठिमी अस्पतालमा निधन भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता राजन कार्कीले जानकारी दिए।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर