Aamsanchar

प्रधानमन्त्री ‘प्रचण्ड’ मोरङमा

Author Image
शुक्रवार, वैशाख १४, २०८१

मोरङ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुगेका छन् । प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टरबाट यहाँ आइपुगेका हुन्।

मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहका लागि प्रधानमन्त्री दाहाल यहाँ आएको उनको सचिवालयले जनाएको छ। उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, विश्वविद्यालयका पदाधिकारीले स्वागत गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर
इलाम २ मा सुहाङ विजयी
मङ्गलवार, वैशाख १८, २०८१