

काठमाडौं – तीव्र गतिका बलर कमल सिंह ऐरी र स्पिनर सागर ढकाललाई समेट्दै नेपालले आइसीसी टि२० विश्वकपका लागि टोली घोषणा गरेको छ ।

नेपालले यसै महिना खेलेको एसीसी प्रिमियर कपबाट २ परिवर्तन गरेको हो । विवेक यादव र आकाश चन्दको स्थानमा कमल र सागर टिममा आएका हुन् ।

रोहित कुमार पौडेल (कप्तान)

दीपेन्द्र सिंह ऐरी
कुशल भुर्तेल
आसिफ शेख
अनिल शाह
सन्दीप जोरा
कुशल मल्ल
गुलशन झा
सोमपाल कामी
करण केसी
अभिनाश बोहोरा
कमल सिंह ऐरी
प्रतिश जिसी
ललित नारायण राजवंशी
सागर ढकाल
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 129