![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/05/InShot_20240508_222409420.jpg)
काठमाडौँ – काठमाडौँको कलंकीबाट एक साता अघि हराएकी चितवनकी स्नेहा लामिछाने पशुपतिनाथ मन्दिर परिसरमा आज भेटिएकी छिन्।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले २० वर्षीया लामिछाने बुधबार पशुपति मन्दिरको आरती स्थलमा भेटिएको बताए।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
उनले काउन्सिलिङ गर्न बाँकी रहेकाले अन्य कुरा नखुलेको र घटनाको अनुसन्धान जारी रहेको जनाए। आज साँझ उनलाई उनका बुबाले नै फेला पारेका बताइएको छ।
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)
उनको घर चितवनको कालिका नगरपालिका–६ जमुनापुर हो। लामिछाने काठमाडौँको सगरमाथा इञ्जिनियरिङ कलेजमा कम्प्युटर इञ्जिनियरिङ पढिरहेकी थिइन्।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/C-REC-1.67-MB.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/12/kasham.gif)
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
+1
+1
+1
+1
+1
1
Views: 78