Aamsanchar

आज रातो मच्छिन्द्रनाथको रथारोहण

Author Image
बिहिवार, वैशाख २७, २०८१

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा सबैभन्दा लामो समय चल्ने रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत आज साँझ रथारोहण हुँदैछ । पुल्चोकमा बन्दै गरेको रथमा आज विधिपूर्वक मच्छिन्द्रनाथको मूर्ति रथारोहण गर्न लागिएको हो । रथायात्रा पर्सि २९ गतेदेखि जात्रा शुरु हुनेछ ।

जात्राको अन्तिम दिनमा राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने चलन छ । त्यही दिन मच्छिन्द्रनाथलाई रथबाट निकालेर बुगंमतीमा रहेको मन्दिर लगेर प्रतिस्थापन गरेपछि यस वर्षको जात्रा सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर