Aamsanchar

पाल्पामा जिप दुर्घटना

Author Image
बुधवार, जेठ २, २०८१

तानसेन । पाल्पामा बलेरो जिप दुर्घटनामा परेको छ।

नवलपुर अरुणखोलाबाट पाल्पा निस्दी मित्यालतर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको बलेरो जिप निस्दी–४, लामेदमार नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जिप दुर्घटना बुधबार दिउँसो ४ बजे भएको स्थानीयले बताएका छन्।

बलेरो जिपमा १० जना यात्रु रहेको र घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर