Aamsanchar

आज पूर्वराजाले पाटन दरबार क्षेत्रको भ्रमण गर्ने

Author Image
सोमवार, जेठ ७, २०८१

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार ललितपुरस्थित पाटन दरबार क्षेत्रको भ्रमणमा निस्कने भएका छन्। उनले अपराह्न पाटन दरबारको अवलोकन गर्न लागेका हुन्।

पाटन दरबार क्षेत्रमा रहेका कृष्ण र भीमसेन मन्दिरका साथै हिरण्यवर्ण महाविहार, बगलामुखी, कुम्भेश्वर, लगायत धार्मिक स्थलका भ्रमणसहित पूजाआजा गर्ने कार्यक्रम पनि तय भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर