Aamsanchar

चट्याङ लागेर १५ वर्षीया बालिकाको मृ*त्यु

Author Image
मङ्गलवार, जेठ ८, २०८१

कैलाली – कैलालीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।

घोडाघोडी नगरपालिका ९ उत्तर पूर्वा बस्ने लाल सिंह बिकको १५ वर्षीया छोरी ममता बिकको सोमबार साँझ चट्याङ लागर मृत्यु भएको हो।

उनको पसलबाट घर फर्कने क्रममा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष हरिसचन्द्र शाहले जानकारी दिए।

मृतक बालिका कालिका माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेको जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर