Aamsanchar

बाथरुममा लडेर बृद्धकाे मृ*त्यु

Author Image
बुधवार, जेठ ९, २०८१

काठमाडौं – चितवनमा बाथरुममा लडेर एकजनाको मृत्यु भएको छ । पर्वत फलेबासका ८६ वर्षका शसिधर पाध्यको भरतपुरस्थित छोरीको घरमा बाथरुममा नुहाउने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

लडेर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भरतपुरले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर