Aamsanchar

भुसिंगा खोलाकाे मुहानको छेउमा बेवारिसे शव फेला

Author Image
शुक्रवार, जेठ ११, २०८१

ओखलढुङ्गा- ओखलढुङ्गामा सडेको अवस्थामा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।

खिजिदेम्बा गाउँपालिका–८ मा रहेको भुसिंगा खोला जलविद्युत आयोजनाको मुहानको छेउमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले बताउनुभयो । फेला परेको शवको आवश्यक कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको कार्कीको बताउनुभयो ।

शवको पहिचान र घटनाबारे अनुसन्धान थप भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर