Aamsanchar

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना

Author Image
शनिवार, जेठ १२, २०८१

काठमाडौं – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । गत मंगलबार नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया गएराति १० बजे अस्पताल भर्ना भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको हो । मुटुमा समस्या भएपछि उनलाई अस्पताल लगिएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर